Feeds:
Posts
Comments

Archive for the ‘glamour’ Category

Genelia

This cute girl-next-door was till now unrecognized and struggling to make her mark (at least in Bollywood ) until Aamir Khan’s ‘Jaane Tu…Ya Jaane Na’ changed her life completely.

Noted astro numerologist Bhavikk Sangghvi predicts what’s in store for the lovely Genelia D’souza who shares her birthday with the versatile Kajol. ( No wonder news about her special day was overshadowed, thanks to most of us who are die hard Kajol fans ). Here’s what Bhavikk has to say about Genelia –

” Born on 5th August 1987, Genelia is a Number 5 ( 1 + 4 = 5 ) in numerology ruled by Number 5 ( Mercury ), Number 1 ( Sun – Leo ) and Numbers 2 and 7 ( Moon and Neptune – 5 + 8 + 1 + 9 + 8 + 7 = 38 = 3 + 8 = 11 = 1 + 1 = 2 ) “.

” Her name vibrates on Number 51 which represents power, strength and sudden advancement in life. After doing some inconsequential roles and films here, the super success of Jaane Tu…has definitely kick started her second innings in Bollywood this year in 2008 ( 2 + 0 + 0 + 8 = 1 ) which adds to Number 1 – her best number “.

” Genelia has just entered the 22nd year ( 2 + 2 = 4 ) of her life which is most likely to bring her a lot of stress, depression and loneliness at least till the year end. She should take every decision with a lot of thinking. Wearing a ‘Pearl’ ( above 4 carats ) will definitely help her keep her cool and be calm and composed ” advises Bhavikk.” But the year 2009 ( 2 + 0 + 0 + 9 = 11 = 1 + 1 = 2 ) which adds up to Number 2 is again amongst her best numbers and from here onwards, things will work for her – both professionally and personally. Especially the time after August 2009 is simply excellent with no stopping her ” Bhavikk ends on a positive note.Way to Genelia !

Read Full Post »

कला क्षेत्रमै काम गर्नका लागि कसै-कसैलाई भावीले नै भाग्यमा लेखेर पठाएको हुनुपर्दो रहेछ । कामनाको यस अंककी कभर गर्ल सन्जिता गुरुङको निधारमा पनि भावीले सायद यही लेखेर पठाएको हुनर्ुपर्छ ।

कालिङपोङकी सन्जिताले काठमाडौंमा पाइला टेकेको केवल तीन वर्षमात्र भएको छ । उनी नेपाली चलचित्र र मोडलिङ क्षेत्रका लागि बिल्कुलै नौलो अनुहार हुन् र पनि यही तीन वर्षो दौरानमा उनले तीन वटा चलचित्रमा काम गरिसकेकी छन् । सामाखुसीमा परिवारका साथ बस्दै आएकी सन्जिता अध्ययनको सिलसिलामा काठमाडौं पसेकी थिइन् । नेपाली बाबु र नेपाली मूलकी भारतीय आमाकी सन्तान सन्जितालाई उनकी आमाले बाबुको देशमा गएर पढ भनेर पठाएकी हुन्, तर उनी लागिन् कला क्षेत्रमा ।

ँममीले भनेपछि पढ्नका लागि काठमाडौं आएकी थिएँ, तर यहाँ आएपछि बच्चैदेखिको मोडलिङ गर्ने र फिल्म खेल्ने मौका पनि जुर्‍यो’ खुशीको मुद्रामा सन्जिताले कामनासँग भनिन् -ँअहिलेसम्म संर्घष्ामै छु, पछि गएर नेपालको राम्रो अभिनेत्री बन्ने सपना छ ।’ रमाइलो कुरा यो छ कि सन्जिताले संर्घष्ाको कुरा गरेपनि उनले काठमाडौं आएको केही समयपछि नै मोडलिङ गर्ने अवसर पाइन् । तीन वर्षघि ग्यालेक्सी मोडलिङ एजेन्सीले काठमाडांैमा आयोजना गरेको फेशन शोमा सन्जिताले पहिलोपटक विरालोको चाल मार्दै रयाम्प मोडलिङ गरेकी थिइन् । फेशन शोको ह्वीम चलेको त्यस समयमा सन्जिताले थुप्रै फेशन शोमा मोडलिङ गर्ने अवसर पाइन् र स्थापित मोडल बन्न पुगिन् ।

मोडलिङसंगै चलचित्रको पर्दामा छाउने सपना पनि उनले सांचेकी थिइन् । त्यतिखेर नृत्य निर्देशक गोविन्द र्राईकहां नृत्यसमेत सिकिरहेकी सन्जिताको फोटो हेरेपछि निर्माता डाक्टर सिंह गुरुङले आप\mनो चलचित्र बाटुलीका लागि सन्जितालाई भेटे र मैले खोजेजस्तै केटी पाएं भन्दै उनलाई बाटुलीको सेकेन्ड मेन रोल दिए । यसअघि नै सन्जिताले गुरुङ संस्कृतिलाई लिएर नेपाली भाषामा बनेको भिडियो प्रविधिको चलचित्र अनागरीकको मुख्य भूमिकामा काम गरिसकेकी थिइन् ।

सन्जिताका एउटै चलचित्र रिलिजमा आएका छैनन्, तर उनी फुर्सदमा बस्नुपरेको छैन । ग्ल्यामर भूमिकाका लागि लालायित उनी यस्तै भूमिकाले नै आफूलाई माथि उठाउने विश्वासमा छिन् ।

त्यसैले बाटुलीमा विराज भट्ट, रेखा थापाजस्ता स्थापित कलाकारसंग काम गर्न पनि उनलाई कठिन भएन । अनागरिक प्रदर्शनमा आउन नपाउँदै बाटुलीमा भित्रिएकी सन्जिताको भाग्य नै बलियो भन्नर्ुपर्छ एउटै चलचित्र प्रदर्शनमा आउन पाउँदा नपाउँदै उनले लगातार अरु चलचित्रमा पनि काम पाउन थालिन्  । सधैभरि नयाँ अनुहारतिर नजर दौडाइरहने निर्देशक दीपक रायमाझीले पनि धर्म र प्रेममा आधारित आप\mनो पछिल्लो चलचित्र हाम्रो मिलन कहिले हुन्छका लागि नयाँ युवती खोजिरहेका बेला उनको प|mेममा पर्न पुगिन् सन्जिता नै  । सन्जितालाई देख्नासाथ रायमाझीले उनलाई छोड्दै छोडेनन्  । आप\mनो चलचित्रमा भव्य ग्ल्यामरयुक्त भूमिकामा काम गराए ।

सन्जिताको चाहना पनि यस्तै ग्ल्यामरपर्ूण्ा भूमिकामा थियो । उनी जतिसक्दो आप\mनो सौर्न्दर्यलाई नेपाली चलचित्रको पर्दामार्फत उजागर गर्न चाहन्थिन् र रायमाझीको चलचित्र उनको लागि सुनौलो अवसर थियो । ँमेरो चाहना भनेको ग्ल्यामर रोल नै हो, ग्रामीण होइन  । सबैले मलाई मोर्डन रोल सुहाउँछ भन्छन्, म जुनसुकै रोलमा पनि आफूलाई फिट गर्न सक्छु  । तर मलाई पनि ग्ल्यामर र मोर्डन रोल नै मन पर्छ’ सन्जिता खास कुरो खोल्छिन् ँबाटुलीमा म गाउँले भूमिकाम छु । त्यो चाहिँ पहिलो पटक अफर आएको फिचर फिल्म किन छोड्नु भनेर गरेकी हुँ । त्यो रोलमा पनि म कम्ती चाहिँ छैन ।’ सन्जिताको बुझाइमा ग्ल्यामर भनेको कपडा खोल्नु वा छोटो कपडा लगाउनु मात्र होइन, तर यस्तो पहिरनमा पर्दामा आउन पनि उनलाई आपत्ति छैन । ँग्ल्यामर भन्नेबित्तिकै नग्नता भनेर बुभ\mनु गलत हो । जस्तोसुकै पहिरन होस्, त्यसमा आकर्ष लाग्नर्ुपर्छ  । यस अर्थमा म जतिसुकै ग्ल्यामर दिन तयार टु, तर भल्गर सिनका लागि तयार छैन’ सन्जिता भन्छि्न ँछोटो कपडा लगाउँदा पनि वाह भन्ने हुनर्ुपर्छ, छ्या भन्ने होइन  ।’

त्यसो त सन्जिताले हट सिन लिन खप्पिस दीपक रायमाझीको चलचित्र हाम्रो मिलन कहिले हुन्छमा किसिङ सिनसमेत दिएकी छन् । तर सेन्सरले त्यस्ता सिन उडाइदिएको छ । यसबारे सन्जिताको भनाइ छ ँमलाई त कस्तो सिन हो, के हो केही थाहा थिएन । डाइरेक्टरले भनेपछि सिन दिएँ । म नयाँ हुँ र दीपक रायमाझीजस्तो पूरानो डाइरेक्टरको फिल्ममा काम गरिरहेको थिएँ । त्यसैले उहाँले भनेपछि मैले सिन दिएँ । कस्तो सिन राख्दा राम्रो हुन्छ, त्यसबारेमा जान्ने त डाइरेक्टर नै हो ।’

जे भए पनि उनले आशा गरेको चलचित्र चाहिँ हाम्रो मिल कहिले हुन्छ नै हो । ँयो फिल्मबाट मैले धेरै आशा गरेकी छु, किनभने यसमा म मेन रोलमा पनि छु’ सन्जिता कारण खुलाउँछिन् । दीपकको चलचित्र सकिँदा नसकिँदै सन्जिताले शोभित बस्नेतको धुममा पनि काम पाइन् । त्यसमा पनि उनी ग्ल्यामर भूमिकामै छिन् । उनको ग्ल्यामर जति छ, त्यो सबै हाम्रो मिलन कहिले हुन्छ र धुममा छचल्किएको छ र यी तीन चलचित्रको प्रदर्शनपछि सन्जिताको भाग्य निर्धारण हुनेछ । यी चलचित्रबाहेक सन्जिताले तिरस्कार नामको भिडियो चलचित्र तथा दुइ दर्जन जति म्युजिक भिडियो र केही बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनमा आप\mनो प्रतिभा प्रदर्शन गरेकी छन् ।

सन्जिताको भनाइमा एउटा राम्रो नायिकामा अध्ययन, अभिनय, नृत्य र अनुशासनको जरुरत पर्दछ अनि यी सबै कुरामा उनी अब्बल छिन् । ँतर यी सबैमध्ये मैले नृत्यमा चाहिँ अझ बढी मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ र नृत्य साधना पनि गरिरहेकी छु’ सन्जिता भन्छिन् ँमेरो अहिलेसम्म एउटै फिल्म रिलिजमा आएका छैनन्, एउटा मात्र फिल्म रिलिज हुनासाथ मेरो कामको मूल्याकंन हुन्छजस्तो लाग्छ

Read Full Post »

Miss Nepal Contestant 2008


Contestant No. 15
Name Zenisha Moktan
Address Kathmandu
Age 19 years
Height 5’6″
Education Undergraduate


Contestant No. 19
Name Richa Thapa
Address Kathmandu
Age 22 years
Height 5’4″
Education Bachelor in Business Administration


Contestant No. 1
Name Priya Adhikari
Address Kathmandu
Age 22 years
Height 5’4″
Education Undergraduate


Contestant No. 2
Name Sunaimi Limbu
Address Dharan, Sunsari
Age 21 years
Height 5’6″
Education Bachelor of Business


Contestant No. 3
Name Isha Khadki
Address Birgunj, Parsa
Age 22 years
Height 5’4″
Education BBS


Contestant No. 4
Name Shubham Amatya
Address Lalitpur
Age 20 years
Height 5’5″
Education Undergraduate (Socail work; St. Xavier’s College)


Contestant No. 5
Name Miasa Shrestha
Address Kathmandu
Age 19 years
Height 5’5″
Education A-Level


Contestant No. 6
Name Geeta Neupane
Address Sindhupalchow
Age 23 years
Height 5’5″
Education Masters (Undergoing)


Contestant No. 7
Name Namuna KC
Address Pokhara, Kaski
Age 23 years
Height 5’8″
Education BBA (Undergoing)


Contestant No. 8
Name Devaki Adhikari
Address Thori, Parsa
Age

<!–
google_ad_client = “pub-9020993865331003”;
google_alternate_ad_url = “1”;
google_ad_width = 300;
google_ad_height = 250;
google_ad_format = “300x250_as”;
google_ad_type = “text_image”;
google_ad_channel = “”;
google_color_border = “FFFFFF”;
google_color_bg = “FFFFFF”;
google_color_link = “0066CC”;
google_color_text = “414B56”;
google_color_url = “414B56”;
//–>
window.google_render_ad();

21 years
Height 5’5″
Education Undergraduate Student


Contestant No. 9
Name Nisha Adhikari
Address Kathmandu
Age 21 years
Height 5’4.5″
Education A-level


Contestant No. 10
Name Pranayna KC
Address Lalitpur
Age 19 years
Height 5’7.5″
Education Undergraduation


Contestant No. 11
Name Akriti Shrestha
Address Kathmandu
Age 20 years
Height 5’4.5″
Education Bachelors in Commerce


Contestant No. 12
Name Usha Rajak
Address Lalitpur
Age 22 years
Height 5’4″
Education Graduate


Contestant No. 13
Name Padmini Jha
Address Saptari
Age 22 years
Height 5’4.5″
Education Bachelor in Arts


Contestant No. 14
Name Pragya Pokharel
Address Bhaktapur
Age 22 years
Height 5’6″
Education Undergraduate


Contestant No. 16
Name Sunita Ghimire
Address Dharan, Sunsari
Age 23 years
Height 5’5″
Education Undergraduate


Contestant No. 17
Name Smriti Vaidya
Address Lalitpur
Age 24 years
Height 5’4″
Education Graduate (Mass Communication Major and Business Management)


Contestant No. 18
Name Sahana Bajracharya
Address Kathmandu
Age 19 years
Height 5’5.5″
Education Intermediate


Contestant No. 20
Name Aliza Giri
Address Kathmandu
Age 19 years
Height 5’4.5″
Education Intermediate (Management)

SO WHO IS THE BEST MODEL FOR YOU….. Start BLOGGING

Read Full Post »

Read Full Post »

Sexy Model SUNITA

Go Back to main page

Go Back to main page

Go Back to main page

Go Back to main page

Go Back to main page

Read Full Post »

HOT MODEL SIMRAN

HOT MODEL SIMRAN

click here! to go back to the gallery

click here! to go back to the gallery

click here! to go back to the gallery

click here! to go back to the gallery

click here! to go back to the gallery

Thikthak Models

Thikthak Models

Models, Thikthak.com

Models, Thikthak.com

Thikthak Models

Thikthak Models

Read Full Post »

pokhara fashion

मौसम अनुकूलको पहिरन नै फेसन हो । तर नेपाली समाजमा अहिले फेसनको नाममा अश्लीलता समेत भित्रिएको छ । विशेष गरी युवतीहरु ग्ल्यामरसको रुपमा प्रस्तुत गर्ने छोटो पहिरनमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । विद्यालयदेखि कलेजसम्मको डे्रस नजानिदो ढंगले साँघुरिएको छ । मासिकजस्तो हुने फेसन र डान्स पार्टी पनि युवतीलाई फेसन र मोडलिङतर्फआकषिर्त गराएको छ । अन्य शहरजस्तै पोखरा पनि यो मामलामा अगाडि देखिन्छ ।अझ भनौं पोखराले फेसनको दुनियाँमा अरुलाई उछिन्दै छ । साँझको समयमा हुने डान्स पार्टी फेसनले युवतीलाई एकातिर तान्ने गरेको छ भने अर्काेतिर ँ

युनिक’ बन्ने नाममा छोटो पहिरनमा सजिएर उपस्थिति जनाउनाले पनि पोखरामा फेसनप्रति युवतीको मोह प्रस्ट झल्काउँछ ।पहिला मोडलिङ क्षेत्रमा युवतीहरु कमै मात्रै आउँथे । मोडलिङ के हो भन्ने जानकारी थिएन ।’ लभ्ली पोखरा डट कमका सञ्चालक एवम् फोटोग्राफर ओम लामा आफ्नो अनुभव सुनाउँदै भन्छन्- ँअहिले मोडलिङ क्षेत्र बिस्तारै व्यापक हुँदै गएको छ ।’

पाँच वर्षो अवधिमा पोखरामा फेसन र मोडलिङ क्षेत्र निकै फस्टाएको छ । मोडलिङसँग सम्बन्धी विभिन्न साइटसमेत सञ्चालनमा आएपछि युवतीहरु फोटो सेसन गर्दै मोडलिङ गर्न लालायित हुने गरेका छन् । पहिला मोडलिङ भनेको अंग प्रदर्शन मात्रै हो भन्ने भ्रम थियो’ लामा भन्छन्- ँतर अहिले यो भ्रम हटेको छ ।’ पुरातन सोचाइबाट आधुनिक सोचाईमा आइपुग्दा युवतीहरु व्यावसायिक मोडलिङको रुपमा आफूलाई प्रस्तुत गर्न लालायित छन् ।

मोडलिङप्रति केही चासो र अभिरुचिले आउनेहरु पनि छन् भने धेरैजसो साथीको लहलहैमा पनि आएका छन् । यसै क्रममा कत्तिले त आफूलाई व्यावसायिक

रुपमा स्थापित गर्न सफल भएका पनि छन् । पाँच वर्षघिसम्म यसका लागि युवतीहरुलाई आग्रह गर्नुपर्ने अवस्था थियो । तर अहिले भने उनीहरु स्वयम् मोडलिङका लागि आउने गरेको लामाको अनुभव छ । फेसनसम्बन्धी पढाइ हुने कलेजले मोडलिङलाई थप ऊर्जा प्रदान गरेका छन् भने विभिन्न ठाउँमा खुलेका

बुटिकहरुले फेसन मोडलिङलाई माथि उठाउन प्रयास गरेका छन् ।र्

भर्खरै मिस टिन पोखराको उपाधि जितेकी अनु ढकालको अनुभव पनि उस्तै छ । उनी मोडलिङ क्षेत्रलाई हेने दृष्टिकोणमा फरक पर्ने स्वीकार्छिन् । मान्छे स्वभावैले नयाँ पहिरन प्रति आकषिर्त हुँदै जान्छ । शरीर र मौसम सुहाउँदो पहिरनमा सजिएर आफूलाई अरुभन्दा भिन्न रुपमा प्रस्तुत गर्न पाए हुन्थ्यो भन्ने सोचाइ सबैमा हुन्छ । सोचाइमा भएको भिन्नताले पनि पछिल्लो मोडलिङ क्षेत्रलाई उस्तै गरी परिभाषित गर्न खोजिएको छ ।

ँयुवापुस्तामा मोडलिङप्रति नयाँ सोच आइसकेको छ । पहिलाको कुराबाट फेसेनेबल पोशाकमा सजिएर र्‍याम्पमा उत्रन निकै कठिनाइ हुन्थ्यो ।’ मिस टिन पोखरा ढकाल भन्छिन्- ँतर अहिले त्यस्तो अवस्था छैन आधुनिकतासँगै हिँड्नर्ुपर्ने बाध्यताले पनि आफूलाई आधुनिकतामा बदल्न युवतीहरु धेरै प्रयासरत हुन्छन् । मोडलिङ क्षेत्रमा होमिएको अवस्थामा पहिला घरपरिवारको अनुमति लिनर्ुपर्ने बाध्यता थियो तर अहिले घरपरिवारले नै मोडलिङ क्षेत्रमा प्रवेश गर्न हौस्याउने गरेका छन् ।

मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गर्न तल्लीन मनिता पुनको भनाइ पनि उस्तै छ । समयको परिवर्तनसँगै मोडलिङ क्षेत्रमा प्रवेश गर्ने युवतीको संख्या ह्वात्तै बढेको छ । आकर्ष जीउडाल र हाउभाउले मोहित पार्न युवतीहरु पछिल्लो समयमा खप्पिस छन् । त्यसमा पनि युवापुस्ताको मन तान्न ग्लामरसयुक्त फोटो सेसनले मोडलिङ क्षेत्रमा भिज्नका लागि मलजल गर्ने गरेको छ । ँपहिलाको जस्तो छैन, आधुनिकतासँगै मोडलिङ क्षेत्र पनि विस्तारित भएको छ ।’ पुन भन्छिन्- र्ँअर्धनग्न फोटो खिचेर साइटमा हाल्नु नै मोडलिङ होइन ।’ मान्छेको सोचले फेसन र मोडलिङ क्षेत्रलाई दर्ुगन्धित बनाइदिएको उनको आरोप छ ।

पोखरामा नजानिँदो ढंगले बढ्दै गएको मोडलिङ बिस्तारै व्यावसायिकतातर्फउन्मुख छ विभिन्न स्टेज सोमा उपस्थिति जनाई आफूमा निहित प्रतिभा प्रष्फुटन गर्राई उनीहरुले विभिन्न व्यावसायिक विज्ञापनमा खेल्ने मौकासमेत पाएका छन् । मोडलिङ क्षेत्रमा पनि विकृति नभएको भने होइन, मोडलिङ र युनिक मोडल बन्ने रहरमा गलत प्रयोजनयुक्त फोटो खिच्दा मोडलिङ क्षेत्रकै बदनामसमेत भएको छ । ँमोडलिङ क्षेत्रलाई सभ्य बनाउनर्ुपर्छ ।’ पुन भन्छिन्- ँजसले युवतीहरुलाई मोडलिङ क्षेत्र प्रवेशमा थप ऊर्जा मिलोस् ।’

मोडलिङ क्षेत्रमा युवतीहरुको बढ्दो आकर्षा रहे पनि प्रोफेसनलै रुपमा अगाडि बढाउने संख्या भने नगण्य नै छ । मिस टिन, मोडल कम्पिटिसनलगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमले पनि मोडलिङ क्षेत्रलाई उकास्ने काम गरेको छ ।

Read Full Post »